गतिशील समय,
अप्रगतिशिल जीवन,
झिनो कुरामै अल्झिएको मन,
कतै पश्चतापको धागो बुनिरहेको पल,
त कतै क्षणिक महत्वाकांक्षीमै
आफु विलिन भएको क्षण,
समय र जीवन बिचको सम्बन्ध नबुझिंदै-
अस्ताइरहेछ् भानु प्रत्येक दिन फेरि उदाउने संकल्पमा !!
✍️ - Sudarshan Prithak
कस्तो ! कस्तो ! मधुरो फिक्का ! फिक्का ! सितन बिनाको पेग जस्तो तारा हराएको-मध्य रात जस्तो, जिन्दगी त हिउँदैमा रमाउनु पर्ने रैछ बर्खामा त पहि...
No comments:
Post a Comment