Wednesday, August 2, 2023

शिर्षकविहिन

बेग्लै छ आशा 
बेग्लै छ चाहनाहरु
प्रारम्भ अगावमै बनिदिन्छन् बाहनाहरु 

आस्वादक गर्दै हाल क्षणिक सुख सुवास
अलव्य होला भोलि प्रसन्नताको आभास 
खै कहाँ थियो र निरन्तरता र निष्ठा 
छाइदियो आज फेरु पिरोपन र सन्नटा

No comments:

Post a Comment

Before Dawn

I n the world of flowers You were 'night jasmine' to me. You bloomed after the sunset. And you spread your pleasant fragrance over m...